नेपाल चीन व्यापार फोरम : लगानी र निर्यात विस्तारमा जोड
१९ असार, काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीसमक्ष नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास, चीन परिषद् फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र चाइना चेम्बर […]
थप पुरा समाचारको लागि