काठमाडौंको धापासीमा पहिरोले सडक अवरुद्ध

काठमाडौंको धापासीमा पहिरोले सडक अवरुद्ध

७ भदौ, काठमाडौं । हिजो (शुक्रबार)को अविरल वर्षाका कारण काठमाडौंको धापासीस्थित टोखामा पहिरो गएको छ । अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो । पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको छ । हिलोले एउटा ट्रान्सफर्मर सहित ६ वटा  पोल ढाल्दा सो क्षेत्रमा शुक्रवारबाटै विद्युत आपूर्ति बन्द भएको छ । […]

थप पुरा समाचारको लागि
TOP