लिपुलेकबारे प्रधानमन्त्रीले चीन र भारत भ्रमणमा कुरा गर्नुहुन्छ : लेखराज भट्ट

७ भदौ, धनगढी । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको दुई देशीय सम्झौता गम्भीर र आपत्तीको कुरा भएको बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले शनिबार धनगढीमा आयोजना गरेको ‘जनसंगठनसँग प्रेस चौतारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व उद्योग मन्त्री समेत रहेका भट्टले दुई शक्ति राष्ट्रले […]
थप पुरा समाचारको लागि