निजी विद्यालय सञ्चालक स्थानीय तह मातहत जान नचाहेकोमा पूर्वराष्ट्रपति असन्तुष्ट

निजी विद्यालय सञ्चालक स्थानीय तह मातहत जान नचाहेकोमा पूर्वराष्ट्रपति असन्तुष्ट

७ भदाै, ललितपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सरकार र निजी क्षेत्रको साझेदारीमा लक्ष्य हासिल गर्न सहज हुने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुर महानगर समितिद्वारा आज […]

थप पुरा समाचारको लागि
TOP