८ महिनामा चुरियामाई सुरुङ हेर्न पुगे तीन हजारभन्दा बढी मानिस

८ महिनामा चुरियामाई सुरुङ हेर्न पुगे तीन हजारभन्दा बढी मानिस

७ भदौ, हेटाैँडा । दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेको सङ्ख्या उल्लेख्य देखिएको छ । हेटौँडा उपमहानगरपालिका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन गरेका छन् । सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । शुक्रबार, शनिबार […]

थप पुरा समाचारको लागि
TOP