सिट संख्या बढाउने निर्णय सच्याउन केसीले दिए एक हप्ताको समय

७ भदौ, काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकसँग घुँडा टेक्दै एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय तत्काल सच्याउन प्रा.डा गोविन्द केसीले आपत्ति जनाएका छन् । साथै, उनले उक्त निर्णय तत्काल सच्याउन पनि सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर १३० र ५० […]
थप पुरा समाचारको लागि