भूमि विधेयकविरुद्ध जसपा नेपालले जनप्रदर्शन गर्ने

७ भदौ, काठमाडौं । भूमि विधेयकका विरुद्धमा जनता समाजवादी पार्टी (जसपा), नेपालले सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गरी ९ भदौदेखि देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन हुने जानकारी दिएका छन् । ‘भूमि विधेयकका विरुद्ध कडा प्रतिकर गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म […]
थप पुरा समाचारको लागि