युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा युवक पक्राउ

युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा युवक पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन ‍लामा भन्ने पासाङ तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो

थप पुरा समाचारको लागि
TOP