प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा पुन: जोशि निर्वाचित

प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा पुन: जोशि निर्वाचित

७ भदौ, धनगढी । प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा दोस्रो कार्यकालका लागि चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रहरी कार्यालयको हाता भित्र रहेको ब्याडमिण्टन हलमा सम्पन्न दोस्रो अधिबेशनबाट जोशिको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएको हो । क्लबको उपाध्यक्षमा मेम्वर सिंह, सिचवमा शैलेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र वहादुर वम निर्वाचित भएका हुन् । […]

थप पुरा समाचारको लागि
TOP