प्रचण्डलक्षित रिजालको प्रश्न- राजनीति छाड्दा के गर्ल्यामगुर्लम्म हुन्छ ?

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लम्म हुने के छ ? भन्दै प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘पृथ्वी नै बोकेको जस्तो के छ ?’ भन्ने प्रश्न गरे । केही दिनअघि एक सार्वजनिक […]
थप पुरा समाचारको लागि