६० फिल्म हलमा छड्के, बक्सअफिस छल्ने २ लाई जरिवाना

काठमाडौं । चलचित्र विकास बोर्डले उपत्यकाबाहिरका हलमा बक्सअफिस प्रणालीको छड्के अनुगमन गरेको छ । २९ साउनदेखि ४ भदौसम्म बोर्डको २२ सदस्यीय टोलीले उपत्यकाबाहिरका ६० हलको निरिक्षण गरेको हो । बोर्ड सदस्य गणेश सुवेदीसहितको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पा लगायतका जिल्लाका हल निरिक्षण गरेको बोर्डले जनाएको छ । अनुगमन क्रममा अधिकांश हलले बक्सअफिस प्रणाली […]
थप पुरा समाचारको लागि