प्रचण्डलक्षित जनार्दनको टिप्पणी- शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसक्यो

प्रचण्डलक्षित जनार्दनको टिप्पणी- शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसक्यो

७ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्दै उनले शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने […]

थप पुरा समाचारको लागि
TOP