बाबुरामको व्यङ्ग्य- राजावादीले पुस्तान्तरण गरेर नातीलाई जुम्ला घुमाए

बाबुरामको व्यङ्ग्य- राजावादीले पुस्तान्तरण गरेर नातीलाई जुम्ला घुमाए

७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताए । पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको उनले […]

थप पुरा समाचारको लागि
TOP