संविधानको मर्म अनुरुपको शिक्षा नीति आउन सकेन : उपप्रधानमन्त्री सिंह

संविधानको मर्म अनुरुपको शिक्षा नीति आउन सकेन : उपप्रधानमन्त्री सिंह

७ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान सभाबाट जारी गरेको संविधानको भावना र मर्मअनुरुप शिक्षा नीति अहिलेसम्म आउन नसकेको बताए । हालै मात्र सरकारले विद्यालय शिक्षा विधेयक संसदमा लगेको भन्दै यसलाई अझ प्रभावकारी बनाउने […]

थप पुरा समाचारको लागि
TOP