वर्षालाई लिएर शनिबार हल भिजिटमा पुगे माग्ने बुढा

वर्षालाई लिएर शनिबार हल भिजिटमा पुगे माग्ने बुढा

काठमाडौं । निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘माग्ने राजा’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको छ । यद्यपि, कमाइको औपचारिक आँकडा आउन बाँकी छ । शुक्रबार मध्यान्न यताको लयलाई कायम राख्दै फिल्मले शनिबार भने बिहानैदेखि हाउसफुलको व्यापार गर्न सफल भएको निर्माता बताउँछन् । सप्ताहन्तमा फिल्म प्रवर्धन गर्नको लागि कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी, निर्देशक ऋषि […]

थप पुरा समाचारको लागि
TOP