खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद

थप पुरा समाचारको लागि
TOP