नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी

८ भदौ, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै फुर गेल्जे शेर्पा विजयी भएका छन् । संघको निर्वाचनबाट प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा फुर नेतृत्वको टिम विजयी भएको हो । फुर ३४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन् । फुर नेकपा माओवादी […]

थप पुरा समाचारको लागि
TOP