इंग्लिस प्रिमियर लिगमा आर्सनलको फराकिलो जित

इंग्लिस प्रिमियर लिगमा आर्सनलको फराकिलो जित

८ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित हात पारेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५-० ले हराएको हो । आर्सनलको जितमा जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले २-२ गोल गर्दा बुकायो साकाले १ गोल गरे । पहिलो हाफमा २ गोल गरेको आर्सनलले दोस्रो हाफमा ३ गोल थप्यो । […]

थप पुरा समाचारको लागि
TOP