समुदायस्तरमै हैजा फैलिएपछि वीरगञ्जका विद्यालहरू २ दिन बन्द

समुदायस्तरमै हैजा फैलिएपछि वीरगञ्जका विद्यालहरू २ दिन बन्द

८ भदौ, काठमाडौं । हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा दुई दिन सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको हो । विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा […]

थप पुरा समाचारको लागि
TOP