बुङ्गल हाइड्रोपावरको आईपीओ भदौ १६ देखि खुल्ने

८ भदौ, काठमाडौं । सर्वसाधारणका लागि बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा भदौ १६ देखि आवेदन खुल्ने भएको छ । आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई यसअघि आईपीओ बाँडफाँट भइसकेको छ । आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता आईपीओ खुल्ने छ । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर […]
थप पुरा समाचारको लागि