उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा रोक्का

उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा रोक्का

९ भदौ, बुटवल ।  उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीको अध्यक्षमा सचिन रोक्का निर्वाचित भएका छन् । संस्थाको १८ औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशनबाट रोक्काको  नेतृत्वमा  सर्वसम्मत कार्यसमिति चयन भएको हो । रोक्का यसअघि संस्थाको वरिष्ठ उपाध्यक्ष थिए । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा राम मिलन यादव, उद्योग उपाध्यक्ष मधुसुदन अर्याल, वाणिज्य […]

थप पुरा समाचारको लागि
TOP