स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा चौरजहारी नगरपालिका जिल्लामा पहिलो

८ भदौ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजामा जिल्लामै पहिलो भएको छ । ८४ अंक प्राप्त गरेको चौरजहारी नगरपालिकाले जिल्लामा पहिलो र कर्णाली प्रदेशमा तेस्रो स्थान हासिल गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को […]
थप पुरा समाचारको लागि