वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा पुगे मन्त्री, पानी परीक्षण र शुद्धीकरणको काम सुरु

वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा पुगे मन्त्री, पानी परीक्षण र शुद्धीकरणको काम सुरु

८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण तथा शुद्धीकरणको काम सुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको टोली मोबाइल भ्यानसहित परिचालन भएको हो । उक्त टोलीले अहिले पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए । प्रभावित क्षेत्रमा मन्त्री यादव आफैं खटिएका छन् । ‘आज बिहानदेखि […]

थप पुरा समाचारको लागि
TOP