गाजामा युद्धविराम र बन्दीहरूको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

गाजामा युद्धविराम र बन्दीहरूको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

८ भदौ, काठमाडौं । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्‍यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् । प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ। इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय […]

थप पुरा समाचारको लागि
TOP