प्याजको भाउ घट्यो

८ भदौ, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि ४२ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो शनिबार प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ […]
थप पुरा समाचारको लागि