राज्य व्यवस्था समितिको सभापति निर्वाचनबारे सभामुख परामर्शमा

राज्य व्यवस्था समितिको सभापति निर्वाचनबारे सभामुख परामर्शमा

८ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे परामर्शमा जुटेका छन् । राज्य व्यवस्था समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति खतिवडाले गत साउन २८ गते […]

थप पुरा समाचारको लागि
TOP