एमसीसी नेपालको हित प्रतिकूल : पूर्वप्रधानमन्त्री खनाल

एमसीसी नेपालको हित प्रतिकूल : पूर्वप्रधानमन्त्री खनाल

८ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले एमसीसी नेपालको हित अनुकूल नभएको टिप्पणी गरेका हुन् । नेपाल सरकार र एमसीसी बीचको सम्झौता दक्षिण एसियामा […]

थप पुरा समाचारको लागि
TOP