राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण

राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण

विश्वकपमा अब केवल आठ टोली मात्र बाँकी छन् । खेलकुदको सबैभन्दा ठुलो प्रतियोगितामा एक महिनासम्म चलेका रोमाञ्चक खेलपछि अब प्रत्येक टोली फाइनल पुग्न केवल दुई जित टाढा छ ।  सह–आयोजक तीनै राष्ट्र प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

थप पुरा समाचारको लागि
TOP