‘मेरो भ्वाइस र डान्स युनिभर्स’को दोस्रो सिजन : प्रथम र रिश्ताले जिते उपाधि

‘मेरो भ्वाइस र डान्स युनिभर्स’को दोस्रो सिजन : प्रथम र रिश्ताले जिते उपाधि

काठमाडौं । टिभी रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो सिजनको उपाधि प्रथम गुरुङ र रिस्ता गुरुङले जितेका छन् । शनिबार आयोजित फिनालेमा ‘मेरो भ्वाइस युनिभर्स २’को उपाधि प्रथम र ‘मेरो डान्स युनिभर्स २’को उपाधि रिस्ताले जितिन् । उनीहरुले जनही १ करोड रुपैयाँ नगदसहित, ट्रफी र उपहार प्राप्त गरे । फिनाले ललितपुरको […]

थप पुरा समाचारको लागि
TOP