कोरियामा मृत्यु भएका कमलको शव नेपाल ल्याइयो

८ भदौ, काठमाडौं । दक्षिण कोरियामा मृत्यु भएका उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको शव नेपाल ल्याइएको छ । कतार एयरलायन्सको विमानर्फत उनको शव नेपाल ल्याइएको हो । शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बाहनामा घर लिएका छन् । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको अघिल्लो […]
थप पुरा समाचारको लागि