राज्य व्यवस्था समिति सभापति निर्वाचन तालिका निकाल्नुपर्ने आज अन्तिम दिन

८ भदौ, काठमाडौं । प्रतिनिधि सभा नियमावली अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने अन्तिम दिन हो । यो समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाच्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा संसदीय विषयगत सभापतिको […]
थप पुरा समाचारको लागि