टिकटक स्टार अंश वर्माले थाले विपिन जोशीलाई रिहा गराउन ‘ग्लोबल ट्रेन्ड’

काठमाडौं । टिकटक स्टार अंश वर्माले लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको लागि पहल थालेका छन् । १० लाख फलोअर्स रहेको आफ्नो टिकटक एकाउन्टबाट उनले विश्वब्यापी ट्रेन्ड चलाउँदै अभियानको थालनी गरेका हुन् । ‘टिकटक यतिबेला सबैभन्दा धेरै प्रयोग हुने डिजिटल माध्यम हो । यो प्लाटफर्मलाई मैले विपिनको रिहाइको लागि उपयोग गरेको […]
थप पुरा समाचारको लागि