एमबाप्पेको दुई गोलमा रियल मड्रिडको जित

एमबाप्पेको दुई गोलमा रियल मड्रिडको जित

१७ चैत, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले लेगानेसमाथि ३-२ को कठिन जित हात पारेको छ । सुरुवाती अग्रता लिएको रियल एक पटक पछि परेपनि फेरि पुनरागमन गरेको थियो । एमबाप्पेले घरेलु मैदानमा ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP