राज्य व्यवस्था समितिको सभापतिबारे कांग्रेससँग वार्तामा सभामुख

राज्य व्यवस्था समितिको सभापतिबारे कांग्रेससँग वार्तामा सभामुख

८ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे सत्तारुढ दल नेपाली कांग्रेससँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् । प्रतिनिधि सभा नियमावली अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने अन्तिम दिन हो । सोही बाध्यतालाई ख्याल गर्दै सभामुख घिमिरेले विगत केही दिनदेखि निरन्तर छलफल […]

थप पुरा समाचारको लागि
TOP