युक्रेनले परमाणु केन्द्रमा हमला गरेको रूसी आरोप

युक्रेनले परमाणु केन्द्रमा हमला गरेको रूसी आरोप

८ भदौ, काठमाडौं । रूसी अधिकारीहरूले युक्रेनले रूसी परमाणु केन्द्रमा हमला गरेको आरोप लगाएका छन् । हमलाबाट रूसको पश्चिमी कुर्स्कस्थित एउटा परमाणु ऊर्जा संयन्त्रमा आगो लागेको र त्यसलाई अहिले नियन्त्रणमा लिइएको रूसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । रूसले यसक्रममा आफ्नो वायु रक्षा प्रणालीले एउटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ । म्यासेजिङ एप […]

थप पुरा समाचारको लागि
TOP