सेयर बजार २७३९ अंकमा, उत्पादन बाहेक सबै सेक्टरका सूचक घटे

सेयर बजार २७३९ अंकमा, उत्पादन बाहेक सबै सेक्टरका सूचक घटे

८ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ । कारोबार सुरुवातपछि बढेको बजार ११ : १७ बजे २७७० अंकमा पुगे पनि त्यसपछिको ओरालो यात्रा अन्तिम समयसम्म कायम रह्यो । बजारको अंक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन […]

थप पुरा समाचारको लागि
TOP