एकलौटी निर्णय मान्दैनौं, महाधिवेशन प्रभावित नपारियोस् : धवलशमशेर राणा (भिडियो)

एकलौटी निर्णय मान्दैनौं, महाधिवेशन प्रभावित नपारियोस् : धवलशमशेर राणा (भिडियो)

८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् । महाधिवेशन समयमा निष्पक्ष रुपमा हुनुपर्ने […]

थप पुरा समाचारको लागि
TOP