रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च, १९ प्रतिशतले बढेर १७ खर्ब पुग्यो 

रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च, १९ प्रतिशतले बढेर १७ खर्ब पुग्यो 

८ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भित्रिएको छ । मासिक रूपमा पनि क्रमश: उच्च आउने गरेको रेमिट्यान्स आप्रवाह वार्षिक पनि हालसम्मकै उच्च हो । आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको तुलनामा १९.२ प्रतिशतले धेरै […]

थप पुरा समाचारको लागि
TOP