समाजवादी बाटोमा अघि बढ्ने एजेण्डाका गीत बन्नुपर्छ : भुसाल

समाजवादी बाटोमा अघि बढ्ने एजेण्डाका गीत बन्नुपर्छ : भुसाल

८ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छिन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले तिज एउटा पर्वको रुपमा रहेको बताइन् । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरुलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पुर्‍याउने र […]

थप पुरा समाचारको लागि
TOP