'बङ्गलादेश मोडलमा सत्तापलटकाे योजना बनाएका राजावादीहरूले दोष सुरक्षाकर्मीलाई लगाइरहेका छन्'
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बबङ्गलादेश मोडलमा सत्तापलट गर्ने योजना बनाएका राजावादीहरूले आपराधिक क्रियाकलापको दोष सुरक्षाकर्मीलाई बोकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने
थप पुरा समाचारको लागि