रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए । ‘हामी आफ्नै उम्मेदवार उठाउँछौं । अरु दलसँग गठबन्धन […]

थप पुरा समाचारको लागि
TOP