हेड, ग्रीन र मार्शको शतक तथा कोनोलीको ५ विकेटमा अस्ट्रेलियाको फराकिलो जित

हेड, ग्रीन र मार्शको शतक तथा कोनोलीको ५ विकेटमा अस्ट्रेलियाको फराकिलो जित

८ भदौ, काठमाडौं । ब्याटिङमा तीन शतक तथा बलिङमा सशक्त प्रदर्शन गर्दै अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीय खेलमा फराकिलो जित निकालेको छ । आइतबार भएको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा अस्ट्रेलिया २७६ रनले विजयी भएको हो । अस्ट्रेलियाले दिएको ४३२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २४.५ ओभरमा १५५ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका लागि डेवाल्ड […]

थप पुरा समाचारको लागि
TOP