वीरगञ्जमा हैजा : स्वास्थ्य र खानेपानीमन्त्रीबीच छलफल, जनशक्ति थप्ने तयारी

८ भदौ, काठमाडौं । पर्साको वीरगञ्जमा समुदायस्तरसम्मै देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्यमन्त्री प्रदीपले छलफल गरेका छन् । आइतबार वीरगञ्जमा मन्त्रीद्वय यादव र पौडेलले हैजा नियन्त्रणबारे छलफल गरेका हुन् । वीरगञ्जमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ । प्रभावित क्षेत्रमा कोलेरा […]
थप पुरा समाचारको लागि