हिमालयन डिस्टिलरीको पौने २ अर्बको सेयर कसले किन्यो ?

हिमालयन डिस्टिलरीको पौने २ अर्बको सेयर कसले किन्यो ?

८ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा कुल ६ अर्ब ५४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ५२ करोड बढी हो । आज हिमालयन डिस्टिलरीको उच्च रकमको कारोबार हुँदा समग्र कारोबार रकम बढ्न गयो । आइतबार कुल कारोबारमा हिमालयन डिस्टिलरीको मात्रै हिस्सा २६.८४ प्रतिशत हो । सो कम्पनीको मात्रै […]

थप पुरा समाचारको लागि
TOP