त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री

त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री

८ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताए । प्राध्यापकहरूको सुरक्षाको लागि पीएसओ खटाएको जानकारी पनि उनले दिए । ‘त्रिभुवन विश्वविद्यालयमा नै यस्तो द्वन्द्व छ की त्यो द्वन्द्वमा पनि गृहमन्त्रालयले […]

थप पुरा समाचारको लागि
TOP