काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि १८ खेलाडी छनोट

काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि १८ खेलाडी छनोट

८ भदौ, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा २०८२ कात्तिक १७ देखि २४ गतेसम्म हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालले १८ खेलाडीको टोली छनोट गरेको छ। श्रीलंका भलिबल फेडरेसनको आयोजनामा हुने सो प्रतियोगितामा सहभागी हुने नेपाल यू-१९ महिला टोलीका खेलाडीहरुको छनोट कार्यक्रम भदौ ६ र ७ गते सम्पन्न भएको हो। छनोटमा […]

थप पुरा समाचारको लागि
TOP