समानान्तर कमिटी बनाएको भन्दै युवा संघबाट राईलाई निलम्बन गर्न सिफारिस
८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सह–संयोजक सञ्जीव राईलाई निलम्बनको सिफारिस गरिएको छ । संगठनको नवौं महाधिवेशनका लागि भन्दै राईको अध्यक्षतामा १ भदौमा समानान्तर कमिटी घोषणा गरिएको थियो । युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं महाधिवेशन आयोजक कमिटी घोषणा गरिएको थियो […]
थप पुरा समाचारको लागि