चितवनमा सार्वजनिक यातायात क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

चितवनमा सार्वजनिक यातायात क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

८ भदौ, चितवन । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवन उद्योग वाणिज्य संघको सभाहलमा सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा करिब ७० जनाको सहभागिता थियो। कार्यक्रमको सुरुवातमा नासा नेपालका परियोजना तथा वैदेशिक मामिला संयोजक सुवास भट्टराई र प्रशासन तथा मोबिलिटी व्यवस्थापक किरण धितालले भरतपुर महानगरपालिकामा गरिएको सार्वजनिक यातायात सम्बन्धी […]

थप पुरा समाचारको लागि
TOP