लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने
८ भदौ, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले सेयरधनीलाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने भएका छन् । यसअघि १५ प्रतिशतको सीमा रहेकोमा त्यसलाई केही फराकिलो बनाइएको छ । यसअघि घोषणा गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै नियामक राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरण सम्बन्धी नयाँ व्यवस्था गरेको हो । अब लघुवित्त […]
थप पुरा समाचारको लागि