नक्कली सुनलाई सक्कली भन्दै ठगेको आरोपमा एक जना पक्राउ

८ भदौ, काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै ठगी गरकेो आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ३३ वर्षीय लाक्पा शेर्पा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ६ भदौमा गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई […]
थप पुरा समाचारको लागि